मलेसियामा एक नेपाली महिलारो मृत्यु
रोल्पा । मलेसियामा एक नेपाली महिलारो मृत्यु भएको छ ।
मलेसियाको जोहोरबारुमा कार्यरत रोल्पा जिल्लाको गंगादेब गाउपालिका-१ ओतकि मनकला वलीको कम्पनीमा काम गर्ने क्रममा शनिबार राती करिब ३ बजेतिर अचानक मृत्यु भएको हो ।
मनकलाको मृत्यु भएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जानकारी दिएका छ्न ।


