झापामा बोलेरो र मारुती भ्यान ठोक्किँदा दुर्घटना
झापा । झापाको बिरिङ खोलाको पुलमा बोलेरो र मारुती भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
घाइते तथा क्षतिको विवरण आउन बाँकी रहेको छ ।