बन्द सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्याका मुख्य आरोपी लक्ष्मण पासवान शरीर जलेको गम्भीर अवस्थामा फेला

नाटकियो मोड लियो : सुटकेस काण्डले – अभियुक्त जलेको अवस्थामा पक्राउ, आत्म!दाहको प्रयास

रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृ,त फेला परेकी रुबि साहको हत्याका मुख्य आरोपी लक्ष्मण पासवान शरीर जलेको गम्भीर अवस्थामा फेला परेका छन् ।

ह,त्यापछि फरार रहेका उनले बुधबार बिहान आफैँमाथि पेट्रोल छर्केर आ,त्म,दाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

माधवनारायण नगरपालिका–६, माधोपुरस्थित नहर नजिकै एक व्यक्तिले आत्मदाह गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो । एसपी नेत्रमणी गिरीका अनुसार, प्रहरी पुग्दा पासवान शरीर ज,लेर गम्भीर घा,इते अवस्थामा छटपटाइरहेका थिए ।

प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित एक अस्पतालमा भर्ना गरेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।