उदयपुरको एक बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी
उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी छन् ।
१४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।


