माछापुच्छ्रे बैंकको बिराटचौक शाखामा आगलागी
मोरंग । मोरङको सुन्दरहरैचास्थित विराट चोकमा रहेको माछापुच्छ्रे बैंकको कार्यालयमा आईतबार राती आगलागी भएको छ।
आगलागीबाट विद्युतीय सामाग्रीमा क्षति पुगेको कारण बैंक सुचारु रूपमा सञ्चालन हुन केही दिन लाग्ने जनाईएको छ ।


