झापाको दमकमा एक ब्यक्ति मृतावस्थामा फेला
झापा । झापामा एक ब्यक्ति मृतावस्थामा फेला परेका छन् ।
झापाको दमक ७ नं. वडा कार्यालय पछाडि पशुहाटमा एकजना बुद्द मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ। घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


