मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् । आज (मंगलबार) प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

उनले भने,‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनार्थ आज प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।

मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।