धनकुटामा साप्ताहिक हाटबजार अनुगमन

धनकुटा । धनकुटामा साप्ताहिक हाटबजार अनुगमन गरिएको छ ।

खाद्य प्रविधि कार्यालय धनकुटाद्वारा धनकुटा नगरपालिकाको समन्वयमा साप्ताहिक हाटबजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा चटपट पसलहरुमा आगामी दिनमा पत्रिका/किताबमा खाजा प्याकिङ नगर्ने प्रतिबद्धता, फ्राइङ तेलको गुणस्तर मापन,होटल ब्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन साथै खाद्य पसल ब्यावसायीलाई जोखिम नियन्त्रणको लागि निर्देशन दिइएको खाद्य प्रविधि कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖