बाल यौन दुर्ब्यबहार मुद्धामा फरार रहेका धनकुटाको पाख्रिबासका एक जना पक्राउ

धनकुटा,१५ पुष । बाल यौन दुर्ब्यबहार मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका धनकुटाको पाख्रिबासका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पाख्रिबास नगरपालिका १ कुवँर टोल बस्ने ६० बर्षिस माधब प्रसाद बरुवाल रहेका छन् ।

निज बरुवाललाई जिल्ला अदालत धनकुटाको गत २०८१ असोज २ गतेको फैसला आदेशले बाल यौन दुर्ब्यबहार मुद्धामा ४ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकी फरार रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।