यि हुन् मेचीनगरमा सवारी दुर्घटना हुंदा मृत्यु भएका कटुवाल
झापा । सवारी दुर्घटनामा मेचीनगर ६ का चेतन कटुवालको मृत्यु भएको छ ।
गए राती झापा मेचीनगर ६ मेचि पुलमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोकि दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार मेचीनगर ६ निवासी बर्ष ४० का चेतन कटुवालको मृत्यु भएको हो ।


