नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ

झापा । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् ।

विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर बजारमा रहेको भोजपुर ज्वेर्समा सुनजस्तो देखिने पहेँलो धातु (नक्कली सुन) धरौटी राख्न खोज्दा सुन पसलेले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय भद्रपुरले विकलाई पक्राउ गरेको हो । उनलाई मुलुकी अपराधसंहिता २०७४ को ठगी कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा विकले यसअघि बिर्तामोड क्षेत्र लगायत सुन पसलहरुमा सक्कली गहना भन्दै आफूलाई अभर परेकाले बन्दगी राखेर पैसा माग्ने गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।