सुनसरीमा किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट दिएपछि…

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट दिएको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधवार राति २०ः१० बजेतिर प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ वर्षीय बहिस मियाँलाई पक्राउ गरेको हो।

चेकजाँच गर्ने क्रममा एक हजार दरका नक्कली नोट २८ थान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीले मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।