जंगलमा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्द राज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी १९ गते सोमवारदेखि हराई बेपत्ता भएकोले उनको आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीवार ४ः४५ बजेको समयमा कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित रहेको देवरिया वनस्पती उद्यानको पछाडी जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भईरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।