नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन चैत्र ६ र ७ मा हुने
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आउदो चैत्र ६ र ७ मा हुने जनाएको छ ।
गत ५ फेब्रुवरीका दिन बसेको आयोजक समितिको बैठकले सो कुरा बताएको हो ।
निर्वाचन आचार संहिताको कारण माघ ९ र १० मा गर्ने भनिएको महाधिवेशन स्थगित भएको थियो ।


