झापाको कन्काई पुलमा शंकास्पद वस्तु फेला
झापा । झापाको कन्काई पुलमा शंकास्पद वस्तु फेला परेको छ ।
उक्त बस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।