धनकुटामा नेपाली कांग्रेसका क्षेत्रिय समिति सदस्य सुर्य राई एमालेमा प्रवेश
धनकुटा । धनकुटामा नेपाली कांग्रेसका क्षेत्रिय समिति सदस्य सुर्य राई एमालेमा प्रवेश गरेका छन् ।
राईलाई नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बू धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छाराहांग लगायतले स्वागत गरेका थिए ।

