रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग,कांग्रेस प्रबेश गर्दै
मकवानपुप । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् ।
२०७९ मा मकवानपुर २ बाट उम्मेदवार बनेर १२ हजार मत ल्याएका पराजुली टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै असन्तुष्ट थिए ।
उनले कांग्रेस सभापति गगन थापा भेटेर पार्टी प्रवेश गर्दैछन् ।


