यि हुन् इलाममा सडक दुर्घटनामा मृत्यु भएका झापा बिर्तामोडका मनोज चौधरी
झापा । झापा बिर्तामोडका मनोज चौधरीको सडक दुर्घटनामा मृत्यु भएको छ।
माेटरसाइकलकाे पछाडि बसेका चाैधरी चढेकाे माेटरसाइकलले एक्कासि ब्रेक लगाउँदा आज बिहान ११:३५ बजे इलामको कन्याममा ट्रककाे चक्कामा परेका थिए ।
उनकाे घटनास्थलमै मृत्यु भएको हाे ।

