इलाममा कार दुर्घटना
इलाम । झापाबाट इलाम आउदै गरेको कार दुर्घटना भएको छ ।
धजेडाँडा गोदक इलाममा कार दुर्घटना भएको हो।
४ जना सवार सबै सकुसल रहेको जनाइएको छ ।