जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकलमा सवार २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृतकको परिचय खुल्न बाकीँ रहेको प्रहरीले जनाएको छ ।