धनकुटाबाट निर्वाचित सांसद राईको चुनावी खर्च २६ लाख ९५ हजार

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय धनकुटामा चुनावी खर्च विवरण बुझाएका हुन् ।

उनले चुनावमा २६ लाख ९५ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उम्मेदवारी मनोनयन शुल्क १० हजार, मतदाता नामावली खरिद ३ हजार, सवारी-साधन भाडा तथा इन्धनमा ८ लाख ३५ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तै छपाइ, विद्युतीय माध्यम तथा प्रचार-प्रसारमा ३ लाख ५४ हजार, वडा भेला तथा कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, मतदान केन्द्रमा प्रतिनिधि परिचालनमा ४ लाख ८० हजार, कार्यालय सञ्चालनमा ३ लाख १३ हजार र विविधमा ५० हजार खर्च भएको उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।