धनकुटाको सांगुरीगढी गाउं पालिकाले दियो शोक बिदा

धनकुटा,२९ फागुन । धनकुटाको सांगुरीगढी गाउंपालिकाले शोक बिदा दिएको छ ।

गापाको ३ खुवाफोक निवासी वडा अध्यक्ष टेक प्रसाद लिम्बुको निधनमा आज शोक बिदा दिएको हो ।

पालिका अध्यक्ष जितेन्द्र राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ –

प्रस्तुत विषयमा साँगुरीगढी गाउँपालिका वडा नं. ३, खुवाफोक निवासी तथा साँगुरीगढी गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष श्री टेक प्रसाद लिम्बुको मिति २०८२/११/२८ गतेका दिन असमायिक निधनको खबरले गाउँपालिका परिवार स्तब्ध भएको छ ।

यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै आज मिमि २०८२/११/२९ गते शुक्रवार (१ दिन ) गाउँपालिकाको कार्यालय, गाउँकार्यपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालयहरुमा शोक विदा दिएको जानकारी गराईन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।