तेह्रथुममा आगलागी हॅुदा किराना पसल भएको घर जलेर नष्ट

तेह्रथुम । तेह्रथुमको आठराई ७ थोक्लुङ,कार्कीडॅाडामा आगलागी हॅुदा किराना पसल भएको घर जलेर नष्ट भएको छ ।

मोहन चन्द्र गहतराजको उक्त घरमा करीब ९/१० वर्ष देखि नर प्रसाद सेडाइको परिवारले पसल सन्चालन गर्दै आइरहनु भएको थियो ।

आगलागिमा पसलमा भएका सबै सामान तथा घरमा रहेका सबै सामान जलेर नष्ट हुदा लाखौको क्षति भएको छ।

आगलागिको कारण भने खुल्न सकेको छैन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।