मोरंगको उर्लाबारी स्थित आईतबारे सडकखण्डमा २ वटा बस आपसमा ठोक्किदा दुर्घटना
मोरंग । पूर्वपश्चिम राजमार्ग अन्गर्तत उर्लाबारी–४ आइतबारेमा २ वटा बस आपसमा ठोक्किदा ९ जना घाइते घाइते भएका छन् ।
घाइतेहरुको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


