आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित

काठमाडौँ, ८ चैत । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।

महासंघको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा चयन भएका हुन्। गत चैत्र ५ गते उद्घाटन भएको महासंघको अधिवेशनको बन्द सत्र ६ र ७ गते भएको थियो । गएराति निर्वाचन भएर नेफिनले आज नयाँ नेतृत्व पाएको हो ।

कुल ५४ मत मध्ये ५१ मत खसेको थियो । जसमा लामाले ३९ समुदायको मत पाएका थिए भने उनका प्रतिद्वन्दी जीवन हातेछु राईले ११ समुदायको मत पाएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖