मोरङको बेलबारीमा आगलागीबाट एक घर जलेर नष्ट
मोरङ । मोरङको बेलबारी १ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
मंगलबार भएको आगलागी नियन्त्रणका लागि बारुणयन्त्र समयमा नपुग्दा घर पुर्ण रुपमा जलेर नस्ट भएको हो ।
थप विवरण आउन बांकी छ ।