खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट
खोटाङ । खोटाङको रावा बेसी गाउँपालिका–४, डुम्रेधारापानीमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।
प्रभुराम पाण्डे र चन्द्र प्रसाद पाण्डेको घरसहित भित्रका सम्पूर्ण सामान जलेर पूर्णरूपमा नष्ट भएको हो ।
थप विवरण आउन बांकी छ ।


