मोरंगको बेलबारीमा बस दुर्घटना
मोरंग । पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारी ३ नयाँ नापी कार्यलय छेउमा शुक्रवार बिहान अन्दाजी ८ बजे दुर्घटना हुदा २ वटा बसमा क्षती पुगेको छ ।
पुर्बबाट पश्चिम जाँदै गरेको बसले अगाडी कारलाई बचाउन खोज्दा सोही दिशामै रहेको बसले पछाडी बाट ठक्कर दिएको थियो ।
दुर्घटनामा दुबै बसमा क्षती पुगेको छ भने केही यात्रु घाइते भएका छ ।


