झापा र मोरङबाट ब्राउन सुगर सहित जना ३ पक्राउ

विराटनगर,वैशाख ६ । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिले चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका-७ का गंगा बहादुर मगरलाई १३ ग्राम २०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका-७ का अमिल लिम्बुलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖