इलाममा एक युवक मृत फेला
इलाम । इलाममा एक युवक मृत भेटिएका छन् ।
जिल्लाको माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेमबहादुर खड्का मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।