मोरङमा चट्याङ लागेर गम्भीर घाइते महिलाको मृत्यु
मोरङ । मोरङमा चट्याङ लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका–२ पैटाकी ३० वर्षीया भाल्सादेवी ऋषिदेवको सोमबार बिहान मृत्यु भएको हो ।