नोवेल अस्पतालमा बिरामीको मृत्यु : लापरबाही भएको भन्दै प्रदर्शन

विराटनगर । नोवेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन अप्रेसन गरिएको थियाे ।

उपचारकाे क्रममा शुक्रबार राति उनकाे मृत्यु भएको थियाे ।डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै शनिबार बिहान मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

अस्पतालकाे अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टाेली खटिएकाे छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖