१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै भएन सुचारू

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

 

विपक्षी दलको अवरोधका कारण सभामुख डीपी अर्यालले आजै १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिए पछि प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । 

 

प्रतिपक्षी दलहरूले आफूहरुले उठाएको प्रश्नको जवाफ सदनमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित  दिनुपर्ने भन्दै अडान राखेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖