बेलायती आरोही केन्टन कुल २० औं पटक सगरमाथाको शिरमा

काठमाडौं, ८ जेठ । प्रसिद्द बेलायती पर्बतारोही केन्टन कूलले  २० औं पटक सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका छन् ।

आज उनी २० औं पटक सगरमाथा आरोहण गरे पछि अहिले ७,२०० मिटर भन्दा तल झरिसकेका छन । यसअघि उनले २०२५ मे १८ का दिनमा १९ औं पटक सफल आरोहण गरेर किर्तिमान कायम गरेका थिए । 

जो विश्वको सबैभन्दा अग्लो हिमालमा कुनै पनि विदेशी आरोहीले सबैभन्दा धेरै आरोहण गरेको आफ्नै रेकर्ड तोडेका हुन । सबैभन्दा बढी सगरमाथा आरोहणको रेकर्ड नेपाली आरोही कामिरिता शेर्पा (३२औंं)  र पासाङ दावा शेर्पा (३१ औं) दोर्जी ग्याल्जेन शेर्पा (२४ औं)  नाममा रेकर्ड रहेको छ । कुल भने यति धेरै पटक सगरमाथा आरोहण गर्ने पहिलो र एक्ला बिदेशी हुन् ।
 

उनीसँगै आज दोर्जी ग्याल्जेन शेर्पा पनि सगरमाथाको शिखरमा पुगेका छन, उनले आफ्नो २४ औं सफल आरोहण पुरा गरेका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖