विराटनगरको मलाया रोडमा पुरुष बेवारिसे अवस्थामा फेला

विराटनगर, जेठ १७ — विराटनगर महानगरपालिका–१५ रानीस्थित मलाया रोड क्षेत्रमा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन्।

प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिको नाम नागेन्द्र चौहान रहेको खुलेको छ। उनी स्थायी रूपमा विराटनगर महानगरपालिका–१८ झटियाही निवासी हुन्। हाल भने उनी विराटनगर–१५ हरिनगर भट्टास्थित एक व्यक्तिको घरमा बस्दै आएको बुझिएको छ।

उक्त व्यक्तिलाई बेवारिसे अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। घटनाको प्रकृति र कारणबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण संकलन गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।