जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

रूकुम पश्चिम, २३ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । 

 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी त्रिबेणी गाउँपालिका–५ जिबाङ बस्ने ४० वर्षीय चन्द्र बहादुर दमाईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

 

जिल्ला अदालत रूकुम पश्चिमको २०७० मंसिर २५ गतेको फैसलाले उक्त मुद्दामा ८ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले त्रिबेणी गाउँपालिका–४ दलसिङ्गेबाट पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖