काठमाडौंबाट इलाम जाँदै गरेको जीप उदयपुरमा दुर्घटनाग्रस्त
उदयपुर । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको एक जीप उदयपुरको अँधेरी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनाको प्रकृति, घाइते वा मानवीय क्षतिबारे विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन।
सम्बन्धित निकायले घटनास्थलमा उद्धार तथा थप जानकारी संकलन गरिरहेको बताइएको छ।
दुर्घटनाबारे थप आधिकारिक विवरण प्राप्त हुन बांकी रहेको छ ।


