खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेका थिए। धारिलो हतियार प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले शेरबहादुरलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा SOCO अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।