धनकुटाबाट एक जना सहित बिभिन्न मुद्दाका फरार ४ जना प्रतिवादीहरु पक्राउ

विराटनगर, असोज ९ गते । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

अपराध नियन्त्रण तथा कानून कार्यान्वयनलाई प्रभावकारी बनाउँदै शान्ति सुरक्षा कायम गर्न परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा असोज ८ गते झापा, मोरङ, सुनसरी र धनकुटाबाट एक–एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्येबाट १ वर्ष ६ महिना २८ दिन कैद सजाय तथा २३ हजार रुपैयाँ जरिवाना असुलउपर भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖