कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं, १७ कात्तिक । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी मंगलबार एअर इण्डियाको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

उनले बुधबारदेखि दूतावासमा कार्यभार सम्हाल्ने भएका छन् । उनी दक्षिण एसियाको राजनीतिमा विशेष दख्खल राख्ने भारतीय कूटनीतिज्ञ हुन् । यसअघिका राजदूत नवीन वास्तवको चार वर्षे कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नयाँ राजदूत नियुक्त गरेको हो ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणअगावै राजदूत दलेलाले कार्यभार सम्हाल्न लागेका हुन् । मिश्री आगामी हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको तयारीका विषयमा छलफल गर्न नेपाल आउन लागेका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖