सोलुखुम्बुको सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ घुम्नेमेरास्थित हर्तलुङ तुम्देन सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ।

सोमबार दिउँसो करिब १ बजे सामुदायिक वनमा आगलागी भएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सशस्त्र प्रहरी बल गुल्म हेडक्वार्टर सल्लेरीबाट संयुक्त टोली घटनास्थल पुगेको थियो।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने खुलाइएको छैन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖