सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले छठ पर्वको अवसरमा पर्वको भोलिपल्ट सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
निर्णयअनुसार सोमबार सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।