आजदेखि मासू जाँच ऐन लागू, अबदेखि खान मिल्ने मासुमा छाप

काठमाडौं, १ मंसिर । सरकारले मंगलबारदेखि ‘मासु जाँच ऐन लागू’ गरेको छ । आजदेखि काठमाडौं उपत्यकामा खान मिल्ने मासुमा छाप लागेको हुनेछ।

बालाजुस्थित भ्याली कोल्ड स्टोरले बोइलर कुखुराको मासुमा छाप लगाएर विभिन्न पसलमा बिक्रीका लागि पठाएको छ । अंग्रेजीमा ‘इन्स्पेक्टेड र नेपालीमा योग्य लेखेर सरकारी मासु निरीक्षकले छाप लगाएको मासु भ्याली कोल्ड स्टोरले बजारमा पठाएको हो ।

मासू जाँच ऐन लागू भए पनि सरकारको फितलो तयारीका कारण कुल खपतको १ प्रतिशत मासुमा पनि सरकारी छाप लागेको छैन । आजबाट सुरुवात मात्रै भएकाले बिस्तारै कानुन कार्यान्वयन गर्दै लैजाने पशु सेवा विभागको दाबी छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖