अपहरणका क्रममा यसरी आफ्नै ससुरा उठाएपछि… (हेर्नुहोस् भिडियो)
एण्ड्रोईड मोवाईल फोनबाटै भिडियो खिचिएको र सम्पादन गरिएको ‘पार्सल’ लघुचलचित्र गुरुङ फिल्मस् को प्रश्तुतिमा निर्माण गरिएको छ । पल गुरुङ, विनोद अधिकारी, शिभराज वस्नेत, प्रेम बोगटी, राकेश श्रेष्ठ, उज्जवल सिंह आदिको अभिनय रहेको उक्त सर्ट मुभीमा मरिजमान लिम्बुको सम्पाद तथा निर्देशन रहेको छ । ग्याङ्स्टारहरुले मानिसलाई अपहरण गरेर कसरी सिमा पारी पुर्याउछन र त्यस्तो काम गर्दा गर्दै जान-अन्जानमा आफै कसरी फसिरहेका हुन्छन भनेर देखाऊन खोजिएको प्रश्तुत लघुचलचित्र पार्सल- हेर्नुहोस भिडियो

