यीनै हुन् नेपालकी २७ बर्षिय आयुसी केसी, जस्ले आइएनजीओको जागिर छाडेर बनिन कवाडीवाली (भिडियो सहित)
परिवारको चाहनाले हुन्थ्यो भने आयुसी केसी यतिबेला कुनै कार्यालयमा काम गरिहेकी हुन्थिन्। उनको अभिभावकको चाहना थियो, आयुसीले पढेर कुनै कार्यालयमा जागिर गरून्। आयुसीले जागिर नखाएकी पनि होइनन्, मात्र रमाउन नसकेकी हुन्। कहिले उद्योग वाणिज्य महासंघमा काम गरिन्, कहिले गोर्खा ब्रुअरीमा। पछिल्लो समय उनी युएसएडको प्रोजेक्टमा काम गरिरहेकी थिइन्। तैपनि उनी रमाउन सकिनन्। जागिरले उनलाई आनन्द नै दिन सकेन। यसको एउटै कारण थियो– उनी आफैँ केही गर्न चाहन्थिन्। बाँकि तल भिडियोमा हेर्नुहोस


