२ माइक्रोबस आपसमा ठोक्किँदा २० जना घाइते

धादिङ, साउन १० । धादिङको गजुरी गाउँपालिका–२ छहरामा काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस ठोक्किँदा २० जना घाइते भएका छन् ।

मंगलबार भएको दुर्घटनामा घाइते भएकाको गजुरी अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖