फेरि सर्यो भरतपुर मुद्दाको सुनुवाई, अब कहिले ?

काठमाडौं, १२ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गर्ने मतदान भन्ने विवादमा सर्वोच्चमा आजपनि सुनुवाई सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

र, अर्को सुनुवाई साउन १५ गते आइतबारलाई तोकिएको छ । आइतबार निवदेक पक्षीय वकिलले बहस गरेपछि सोही दिन फैसला सार्वजनिक हुने अदालतले जनाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै यसअघि पनि हेर्दाहेर्दैमा राखिएको थियो । पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुदै आएको छ ।

भरतपुरमा मतगणना गर्दागर्दै मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुत मतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा पुन मतगणनाको आदेश दिन माग गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖