निशान बिजेता बन्ने ‘माता सबिता’को संकेत !
चर्चित माता सबिता सरु शर्मा आचार्यले भने अलि फरक स्टाटस पोस्ट गर्नुभएको छ । वहाले बिजेता हुने संकेत निशान माथी देखाउ दै यस्तो स्टाटस पोस्ट गर्नु भएको छ : “मेरो सानो टिप्पणी:-निशान भाईलाई शुभकामना शुभकामना योग बलियो छ राजयोग छ छिट्टो अग्रस्थानमा आऊने योग र विश्व ख्याती योग परेको हुनाले ऊहा भाई लाई आशिर्वाद छ मलाई हजारौले सोध्नु भयो म बिजी भको कारणले समय दिन सकेकी थिएन तर पनि यो छोटों समय यहा ख़र्च गरेकी छु र यस कार्यक्रम मॉ भाग लिनु भएका सबै भाईहरुमॉ पनि शुभकामनॉ दिदै आसिरबाद छ मेरो तर्फ बाट ।



