भारतका रक्षा विशेषज्ञ भन्छन्,- चीनसँग टक्कर लिनु भारतका लागि महँगो सावित हुनेछ

नयाँ दिल्ली, असार १७ । भारत र चीनबीच सीमा विवाद बढिरहेको समयमा भारतीय रक्षा विशेषज्ञले चीनसँग टक्कर लिनु भारतका लागि महँगो पर्ने चेतावनी दिएका छन् । भारतले सीमा क्षेत्रमा बनाएका

युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका ब्यापारी श्रेष्ठलाई श्रद्धाञ्जलि दिन उर्लियो मानव सागर

तुलसीपुर, १७ असार । युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यवसायी राजकुमार श्रेष्ठलाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ । तुलसीपुरमा आज आयोजित कार्यक्रममा आफन्त, शुभेच्छुक, विभिन्न दलका

धनकुटाको चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई ३७८२ मत सहित विजयी

धनकुटा खबर, १७ असार । जिल्लाको चौबिसे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका एमालेका खजिन्द्र राईले ३७८२ मत हासिल गर्दै विजयी भएका छन् । वहॉंका निकट्तम प्रतिद्वन्दी कांग्रेस हर्कराज चेम्जोङले ३२७९ मत

एमालेकी चर्चित उमेद्वार शिवकुमारी थारु प्रतिस्पर्धीभन्दा निकै अघि

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका उपमेयर उमेद्वारका कारण चर्चामा रह्यो । दोश्रो चरणको चुनाव भएको त्यहाँ नेकपा एमालेले २३ वर्षीया शिवकुमारी थारुलाई उठाएको थियो । उनको भाषण पनि निकै प्रभावशाली रहेको

धनकुटाको छथरमा एमाले बिजयी

धनकुटा खबर, असार १७ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालले बिजय हाँशिल गरेको छ । अध्यक्षमा शेरबहादुर लिम्बुले ३ हजार ३ सय ४९ र उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले ३

तेह्रथुममा गएराती पहिरोले घर पुरिदा ३ जनाको ज्यान गयो, ३ घाईते

धनकुटा खबर, तेह्रथुम १७ असार । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ५ आङदिममा घरमाथीबाठ झरेको पहिरोले पुरीएर गएराती ३ जनाको मृत्यृ भएको छ भने ३ जना घाईते भएका छन ।

बाहिरियो धनकुटा नगरपालिकाको ताजा मत परिणाम, एमाले र कांग्रेसको मत अन्तर न्यून

धनकुटा नगरपालिका बिहान ८ः०० बजेको ताजा अपडेट (मेयर । उप–मेयर) एमाले चिन्तन तामाङ्ग ४०५१ । सकुन्तला बस्नेत ४५८८ कांग्रेस दिनेश राई ४००० । रेणु श्रेष्ठ २९९५ माओवादी गणेश बिष्ट १५४३

पाख्रीबास नगरपालिकामा मेयर र उपमेयर सहित एमाले प्यानलै बिजयी

धनकुटा जिल्लाका ६ वटै स्थानिय तहमा मत गणना कार्य जारी छ । यस्तो छ धनकुटाका तीन नगरपालिकाको पछिल्लो मत परिणाम र निर्वाचित वडा अध्यक्षहरु: धनकुटा नगरपालिका नेकपा एमाले चिन्तन तामाङ (प्रमुख)

बाजुराको हिमालीमा गापामा काँग्रेस विजयी

बाजुरा, १६ असार । जिल्लाको उत्तरी भेगको हिमाली गाउँपालिकाका अध्यक्षमा काँग्रेसका गोविन्दबहादुर मल्ल एक हजार ७७६ र उपाध्यक्षमा काँग्रेसकै चन्द्रकला बुढा एक हजार ६७३ मत ल्याई विजयी हुनुभएको छ ।

एमाले भाइले हराए कांग्रेस दाजुलाई, विजयी जुलुस भने एउटै आँगनमा

गुल्मी, नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई एमाले उमेदवार एवं आफ्नै सहोदर भाइ ओभमबहादु खत्री (केसी) ले हराएका छन् । भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।