बाढीले बगाएर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिइने

बैतडी, २९ वैशाख । बैतडीमा बाढीले बगाएर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिइने भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बैठकले बुधबार बाढीले बगाएर मृत्यु भएका दशरथचन्द

चुनावमा उठेकी आमा/सासुलाई धुर्मुस-सुन्तलीले किन सहयोग गरेनन् ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा यसपाली कलाकारका आफ्न्त र स्वयं कलाकार पनि मैदानमा छन् । यसक्रममा हाँस्यकलाकर कुञ्जना घिमिरे ‘सुन्तली’की आमा तथा सीताराम कट्टेल ‘धुर्मुस’की सासु सीतादेवी घिमिर ललितपुरको गोदावरी

एमाले नेता केशव बडाललाई हृदयघात

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा

धनकुटा ईङ्गलिस स्कुलको ८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

धनकुटा खबर, २९ वैशाख । धनकुटा ईङ्गलिस सेकेन्डरी वोडिङ्ग स्कुल धनकुटाको ८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित

मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

धनगढी, २९ वैशाख । कैलालीको टीकापुरबाट बौनियातर्फ जाँदै गरेको से ५ प २८३५ नंको मोटरसाइकलबाट खसेर घाइते भएकी ६० वर्षीया शान्ति चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्ला

चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिक रुपमै जनायो (भिडियो सहित)

छिमेकी राष्ट्र चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिकरुपमा जनाएको छ । नेपाल र चीनबीच शुक्रबार भएको सम्झौता पछि सरकारले धेरै

काबेली र मकालु बैंक गाभियो, साउन १ गते देखि एकिकृत कारोबार शुरु हुने

धनकुटा खबर, बैशाख २९ । धनकुटाको कावेली बिकास बैकसंग तेह्रथुमको माउण्ट मकालु डेप्लोपमेन्ट बैक गाभिएको छ । बिकास बैकहरुले असार मसान्त सम्म अनिवार्य ५० करोड चुक्ता पूँजी बनाउनुपर्ने नेपाल राष्ट

प्रचण्डपुत्री जिताउन माओवादीसँग तालमेल गरेकोमा कांग्रेस नेतृ मृदुला कोइरालाको कडा विरोध

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको कडा शब्दमा विरोध गरेकी छन् । कांग्रेसमा कोइराला परिवारकी चेली एवं पूर्व प्रधानमन्त्री सुशील

महन्थलाई उपेन्द्रको झटारो: भनेको भए मै फूलमाला लगाइदिन्थेँ, ठाकुरले घृणित काम गरे, यो घटिया षड्यन्त्र हो (भिडियोसहित)

काठमाडौं, २९ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सि आईतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास

वैशाख ३१ मा साझा यातायात बन्द

काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते आइतबार साझा यातायात बन्द हुने भएको छ । दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन गरी यात्रुलाई सुविधा दिँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।